काठमाडौं । सत्ता गठबन्धनका तर्फमा सभामुखमा नेकपा एमालेका देवराज घिमिरेलाई उमेदवार बनाउने सहमति भएको छ ।
उनको उमेदवारी दर्ताका लागि एमालेसहित सत्ता गठबन्धनका दलले सांसदहरुलाई पौने १ बजेभित्र संसद् भवन नयाँ बानेश्वार पुग्न सर्कुलर जारी गरेको छ ।
दिउँसो १ बजे उमेदवारी दर्ता गर्ने गठबन्धनको तयारी छ ।